शनिबार, २८ मङि्सर २०७६
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुरोध: यी दिन जोड बिजोड
शुक्रबार, १३ मङि्सर २०७६

अर्थ संसार, काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औ दक्षिण एशियाली खेलकूद ( साग )को ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर रिङ्गरोड भित्र संचालन हुने सम्पूर्ण निजि र भाडाका सवारीसाधनले मंसिर १४ र  मंसिर २४ गते जोड बिजोड प्रणाली अनुसार संचालन गर्न सर्वसाधारणको ध्यानाकर्षण गरेको छ। 

ट्राफिक प्रहरी महाशाखाले मंसिर १५ गते बिजोड नम्बर भएको गाडि र मंसिर २४ गते जोड नम्बर भएको गाडि संचालन हुनेछ।  

 

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved