Like us!
Follow us!
Connect us!
Watch us!

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुरोध: यी दिन जोड बिजोड

मिलन खड्का

शुक्रबार, १३ मंसिर २०७६, १० : ५३ मा प्रकाशित

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुरोध: यी दिन जोड बिजोड

अर्थ संसार, काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औ दक्षिण एशियाली खेलकूद ( साग )को ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर रिङ्गरोड भित्र संचालन हुने सम्पूर्ण निजि र भाडाका सवारीसाधनले मंसिर १४ र  मंसिर २४ गते जोड बिजोड प्रणाली अनुसार संचालन गर्न सर्वसाधारणको ध्यानाकर्षण गरेको छ। 

ट्राफिक प्रहरी महाशाखाले मंसिर १५ गते बिजोड नम्बर भएको गाडि र मंसिर २४ गते जोड नम्बर भएको गाडि संचालन हुनेछ।  

 

 

5de0ac91c2e74.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको