Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड ११ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार

शुक्रबार, १३ मंसिर २०७६, १७ : २४ मा प्रकाशित

नेप्सेमा १ करोड ११ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार २ कम्पनीको १ करोड ११ लाख ६ हजार ९६३ कित्ता शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको  १ करोड २ हजार ३८८.६४ कित्ता शेयर र ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्थाको  ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

महँगो नै होस् लाभांश दिने कम्पनीमा लगानी गर्नुहोस्- रोज कुमार श्रेष्ठ (भिडियोसहित) 

शाइन रेसङ्गा डेभलपमेन्ट बैंक

ग्लोबल आइएमई लद्युवित्त वित्तीय

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको