शनिबार, २८ मङि्सर २०७६
मोरङमा काँग्रेस विजयी
आइतबार, १५ मङि्सर २०७६

अर्थ संसार, काठमाडौं–मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक  हजार ७०१ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved