Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतको साधारणसभा: लगानीकर्ताको कुलमानलाई यस्तो सुभाव (भिडियो )

मिलन खड्का

सोमबार, १६ मंसिर २०७६, १० : ४० मा प्रकाशित

अर्थ संसार, काठमाडौँ–चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ। 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा  चिलिमे जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङ्गको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा सम्पन्न साधारणसभाले लाभांश लगायतको प्रस्तावमाथि छलफल गर्ने प्रस्तावहरु थिए। 

सभामा बोल्दै चिलिमे जलविद्युतक शेयरधनीहरुले आफ्नो विचार र जिज्ञासाहरु राखेका थिए।  सभामा बोल्ने अधिक शेयरधनीले  कुलमानको वाह वाह !  गरेको थिए। लगानीकर्ताहरुले सभामा बिजुलीको भाउ महँगो भएको, अरु हाइड्रोको समस्या, अनुदानहरु दिएको सम्बन्धमा, वार्षिक प्रतिवेदनको बारेमा प्रश्नहरु राखेको थिए।  

सभामा उठेका प्रस्नहरुको जिज्ञासाको समाधान चिलिमे जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङ्गले दिएका थिए। 

हेर्नुस भिडियो 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको