Like us!
Follow us!
Connect us!
Watch us!

Glammandu.com को शुभारम्भ

मंगलबार, १७ मंसिर २०७६, १२ : २२ मा प्रकाशित

Glammandu.com को शुभारम्भ

अर्थ संसार,काठमाडौं–मनोरञ्जन क्षेत्रमा नयाँ आयम थप्ने उद्देश्यले ग्ल्याममाण्डू डट कम नामक अनलाइन पत्रिका  संचालनमा आएको छ । कुशुम मिडिया क्रियशन पालिद्धारा  संचालित ग्ल्याममाण्डू डट कम को मंगलबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो ।


चलचित्र,  गीतसंगित, कलाकारिता क्षेत्र, हाँस्यव्यँग्य,कर्पाेरेट क्षेत्रको साथै नयाँ प्रविधि जस्ता विषयबस्तु हामी यस अनलाइन मार्फत समेट्नेछ ।  लुकेका नव प्रतिभालाई उजागर गर्ने माध्यम ग्ल्याममाण्डू डट कम बन्ने कम्पनीले जनाएको छ ।

भविष्यमा युट्युब च्यानल संचालनमा ल्याउनेछ ।कम्पनीका अध्यक्ष मिलन खड्काले ग्ल्याम्माण्डू डट कम एउटा उत्कृष्ट उदाहरण बन्नेमा विश्वास व्यक्त गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको