Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्झौता

अर्थ संसार

बुधबार, १८ मंसिर २०७६, ०८ : २७ मा प्रकाशित

अजोड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्झौता

अर्थ संसार, काठमाडौं-अजोड इन्स्योरेन्स लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा  प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापा र एन.आई.सी. एसिया बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै एनआईसी एशिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले  बीमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा एन.आई.सी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको