Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् छलफलका प्रस्तावहरु (सूचनासहित)

अर्थ संसार

बुधबार, १८ मंसिर २०७६, ०८ : ४७ मा प्रकाशित

अजोड इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् छलफलका प्रस्तावहरु (सूचनासहित)

अर्थ संसार, काठमाडौं -अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो २ औं वार्षिक साधारणसभा बोलाएको छ ।  

इन्स्योरेन्सले  पौष ११ गते शुक्रबार लैनचौर व्यङ्गकेट, काठमाडौंमा दिउँसो ४ बजे बोलाएको हो । 

सूचना
 

5de7241722171.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको