Like us!
Follow us!
Connect us!
Watch us!

सशस्त्र प्रहरी बल नेपालले माग्यो २९७ जना कर्मचारी, कुन तहमा कति जना ? (सूचनासहित)

अर्थ संसार

बुधबार, १८ मंसिर २०७६, ०९ : १४ मा प्रकाशित

सशस्त्र प्रहरी बल नेपालले माग्यो २९७ जना कर्मचारी, कुन तहमा कति जना ?  (सूचनासहित)

अर्थ संसार, काठमाडौं - सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले दुई पदका लागि २९७ जना कर्मचारी माग गरेको छ ।

कार्यालयले सशस्त्र प्रहरी निरीषक ५८ जना  र सशस्त्र हरी सहायक निरिक्षक २३९ जना गरी कुल २९७ जना कर्मचारी माग गरेको हो । इच्छुक नेपाली नागरिकले तोकिएको समयअवधि भित्र आवेदन दिन सक्नेछन् ।

सूचना

5de72989b7ce9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको