Like us!
Follow us!
Connect us!
Watch us!

सागको भव्य उद्‍घाटनको झलकहरु भिडियोमा

मिलन खड्का

विहीबार, १९ मंसिर २०७६, ११ : २४ मा प्रकाशित

सागको भव्य उद्‍घाटनको झलकहरु भिडियोमा

अर्थ संसार, काठमाडौं–दशरथ रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद(साग)को औपचारिक उद्घाटन भएको थियो।  राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी थिईन  ।

उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै सातै देशका खेलाडीले मार्च पास गरेका थिए। त्यसपछि विभिन्‍न जातजातिका सांस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको छ। र अन्तमा आतिसबाजी गरिएको छ।

हेर्नुहोस भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको