Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरको बोनस समायोजन पछि सेयर मूल्य ६८. ५७

मिलन खड्का

विहीबार, १९ मंसिर २०७६, १२ : ४६ मा प्रकाशित

रिडी हाइड्रोपावरको बोनस  समायोजन पछि सेयर मूल्य ६८. ५७

अर्थ संसार, काठमाडौं–रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर पछि मूल्य  समायोजन भएको छ।  

५%  बोनस सेयरमा मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य ६८. ५७ पैसा कायम भएको छ । सोहि मुल्यलाई  आधार मानेर रिडीको कारोबार खुला भएको छ ।

कम्पनीले  पुस ४ गते साधारण सभा गर्दैछ।  तेस्कै लागि कम्पनीले मंसिर १९ गते  बुक क्लोज गरेको छ ।

मंसिर १८ गते सम्म कायम सेयरधनीले  ५% लाभांश पाउनेछन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको