Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोको सातौ वार्षिक साधारणसभा सम्पन्न

विहीबार, १९ मंसिर २०७६, १५ : ३० मा प्रकाशित

रसुवागढी हाइड्रोको सातौ वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडौं- रसुवागढी हाइड्रोपावर कम्पनीको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहिवार बिहान ११ बजेबाट सुरु भएको साधारणसभामा विभिन्न प्रस्तावहरुमा छलफल भएको थियो । 


साधारणसभामा एक विशेष प्रस्ताव सहित अन्य चार प्रस्तावमाथी छलफल र आर्थिक बर्ष ०७६/०७७ का लागी लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण बारे समेत छलफल भएको हो । 


सभामा  सञ्चालक समितिको तर्फबाट समितिका अध्यक्षद्वारा  आर्थिक बर्ष ०७५/०७६ को बाषिक प्रतिबेदन  प्रस्तुत  गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको