Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका सिइओको तलवमाथि उठाए प्रश्न (भिडियो )

मिलन खड्का

शुक्रबार, २० मंसिर २०७६, १५ : १८ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका सिइओको तलवमाथि उठाए प्रश्न (भिडियो )

अर्थ संसार, काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका सिइओको तलवमाथि प्रश्न उठाएका छन्।

ग्लोबल आईएमई र जनता बैंकको एकिकृत कारोबार शुभारम्भमा बोल्दै मन्त्री खतिवडाले भने  'कुनै एउटा बैंकमा सात वा आठ तहमा काम गरेको छ। अर्को बैंकको सिइओ भइहाल्नु भयो। त्यसपछि फेरि अर्को बैंकको सिइओ हुनु भयो,' उनले भने, ५० हजार खानेले २ लाख हुँदै ३ लाखमा पुग्नु भयो। १० बर्षमा १० गुणाले तलब बढेर पो तपाईँहरु उदय भइदिनु भयो। यति छिटोछिटो नेपालमा आम्दानी बढेर धनी हुने भए त पोहोर परार नै समृद्ध नेपाल सुखी नेपाली भइसक्थ्यो।'

हेर्नुहोस भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको