Like us!
Follow us!
Connect us!
Watch us!

गत वर्ष हात खाली गरेको अरुण भ्यालीले गर्यो लाभांश घोषणा, दिने भो कति?

मिलन खड्का

सोमबार, २३ मंसिर २०७६, १६ : ५० मा प्रकाशित

गत वर्ष हात खाली गरेको अरुण भ्यालीले गर्यो लाभांश घोषणा, दिने भो कति?

अर्थ संसार, काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश  प्रस्ताव गरेको छ । 

आव २०७५/७६ को खुद मुनाफा सहितको सञ्चितीबाट आफ्ना शेयरधनीलाई सात प्रतिशत शेयर लाभांश तथा कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । 

गत वर्ष हात खाली गरेको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्तालाई केहि राहत मिलेको छ। 

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको