Like us!
Follow us!
Connect us!
Watch us!

लाेकसेवाले माग्याे ठूलाे संख्यामा कर्मचारी (विज्ञापनसहित )

बुधबार, २५ मंसिर २०७६, १३ : ३५ मा प्रकाशित

लाेकसेवाले माग्याे  ठूलाे संख्यामा कर्मचारी (विज्ञापनसहित )

लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ।

आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी दर्खास्त आह्वान गरेको हो।

मंगलबार एक सूचना जारी गरी तोकिएको न्यूनतम योगता पुगेका व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ।

 

5df0a8c0e265c.jpg 5df0a8c28f9e9.jpg 5df0a8c2c3ee3.jpg 5df0a8c505c60.jpg 5df0a8c53c695.jpg 5df0a8c777479.jpg 5df0a8c79b4d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको