Like us!
Follow us!
Connect us!
Watch us!

“नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट नेपाल इन्स्योरेन्स सम्मानित

अर्थ संसार

विहीबार, २६ मंसिर २०७६, ०९ : ३७ मा प्रकाशित

“नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट नेपाल इन्स्योरेन्स सम्मानित

अर्थ संसार,काठमाडौँ -नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको छ ।

वल्ड मार्केटिङ कङग्रेसद्धारा काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको हो ।

उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको