Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सले बोलायो एजिएम, नगद र बोनस शेयर ?

अर्थ संसार

विहीबार, २६ मंसिर २०७६, ११ : ११ मा प्रकाशित

पोखरा फाइनान्सले बोलायो एजिएम, नगद र बोनस शेयर ?


अर्थ संसार, काठमाडौं– पोखरा फाइनान्स लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारणसभा बोलाएको छ ।

  फाइनान्सले पुष १८ गते शुक्रबार साधारणसभा बोलाएको हो । साधारणसभाले ७.२० प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

5df1d0b27bb2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको