Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालय सर्यो, अब कहाँ ?

अर्थ संसार

शुक्रबार, २७ मंसिर २०७६, ०९ : १७ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालय सर्यो, अब कहाँ ?

अर्थ संसार, काठमाडौं–  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रिय कार्यालय सरेको छ ।

साविकको केन्द्रिय कार्यालय बबरमहल स्थित केन्द्रिय कार्यालय रहेको परिसरमा कम्पनीको नयाँ भवन निर्माणको प्रक्रियामा रहेकोले सरुवा भएको कार्यालयले जनाएको छ ।

कार्यालयको अनुसार २६ मंसिरदेखि  पहिलेको केन्द्रिय कार्यालयको स्थानबाट पूर्व तर्फ करिव ९०० मिटरको दुरीमा भक्तीथापा सडक, थापागाउँ, घर नं. ५७३  (सिंहदरबार दक्षिणगेट–हनुमानस्थान–भाटभटेनी सुपर मार्केट हुँदै नयाँ बानेश्वर जाने बाटोमा धोविखोला पुल क्रस गरेपछि बाँयाँ पट्टिका केही घरपछि चियायु पोलिक्लिनिक सँग सनराईज सिटि होम्सको सामुन्ने) को घर रहेको छ ।

5df306cb9b25e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको