Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, २७ मंसिर २०७६, १२ : ४३ मा प्रकाशित

नेप्सेमा ५ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्ट एक्सचेन्ज (नेप्से)मा यस साता ५ लाख ३७ हजार १८५.९२ कित्ता शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार ओरियण्टल होटल्स् लिमिटेडको  बोनस शेयर सूचिकृत भएको हो ।

5df3372125640.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको