Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोपावरको एजिएम सम्पन्न : शेयरधनी फर्किए खाली हात

अर्थ संसार

शुक्रबार, २७ मंसिर २०७६, १३ : ३८ मा प्रकाशित

रैराङ  हाइड्रोपावरको एजिएम सम्पन्न  : शेयरधनी फर्किए खाली हात

अर्थ संसार, काठमाडौं–  रैराङ  हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो १५ र १६ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।

बानेश्वर ब्याङक्वेट,थापागाउँ,काठमाडौंमा सम्पन्न भएको वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन प्रस्तुत लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

केही महिनाअघि ९.९ मेगावाट क्षमताको इवाखोल जलविद्युत आयोजना  कम्पनीले सम्पन्न गरेपनि शेयरधनीलाई लाभांश नदिएपछि खालीहात फर्खिका छन् ।

कम्पनीले शेयरधनीलाई विना थाहा नदिए साधारणसभा सम्पन्न गरेको भन्दै शेयरधनीहरुले आक्रोस पोखेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको