अर्थ संसार
काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले रिक्त २ सदस्य पदमा सदस्हरु नियुक्त गर्नु पर्ने भएकाले सदस्यहरुके माग गरेको छ ।
रिक्त प्राविधिक र लेखा तथा लेखा परिक्षणमा सदस्यहरु रिक्त भएकोले माग गरिएको हो । यसका लागि ३० बर्ष पुरा भई ६५ बर्ष ननाघेको हुनुपर्दछ ।
इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन फारम भर्न सक्नुहुनेछ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस