बुधबार, ०८ माघ २०७६
पुष लागेसँगै धमाधम एजिएम बोलाउने थाले, ५ कम्पनीले बोलाए, कहिले, कहाँ र लाभांश कति ?
बुधबार, ०२ पुष २०७६

अर्थ संसार, काठमाडौं- पुष लागेसँगै  कम्पनीहरुले साधारणस बोलउने क्रम बढेको छ । यसै क्रममा  थप ५ कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । 

उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धवलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपाल डिपी लिमिटेड, कृषि बजार विकास कम्पनी लिमिटेड र कर्जा सूचना केन्द्र लिमिटेड रहेको छ ।

साधारणसभा कहिले कहाँ ?

 कर्जा सूचना केन्द्र लिमिटेड

उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

धवलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

नेपाल डिपी लिमिटेड, कृषि बजार विकास कम्पनी लिमिटेड

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved