बुधबार, ०८ माघ २०७६
लगानी गर्न यो सहि समय हो,जोखिम नलिने हो भने बैंकको शेयरमा लगानी गर्नुहोस-कमल पन्थी (भिडियो अन्तरवार्ता)
आइतबार, ०६ पुष २०७६

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद को तेस्रो एपिसोडमा हामीले कमल पन्थीसँग कुराकानी गरेका छौँ।  

१ दशक लामो अनुभव बटुलेका पन्थीसँग हामीले उनको शेयर बजारको यात्रा, अहिलेको अवस्था, लगानी कहिले ,कसरी र कस्ता कम्पनीमा गर्ने सल्लाह र सुझाव लिएका छौँ।

हेर्नुहोस कमल पन्थीसँग गरिएको शेयर संबाद

 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved