Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्न यो सहि समय हो,जोखिम नलिने हो भने बैंकको शेयरमा लगानी गर्नुहोस-कमल पन्थी (भिडियो अन्तरवार्ता)

अर्थ संसार

आइतबार, ०६ पुस २०७६, ०६ : २० मा प्रकाशित

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद को तेस्रो एपिसोडमा हामीले कमल पन्थीसँग कुराकानी गरेका छौँ।  

१ दशक लामो अनुभव बटुलेका पन्थीसँग हामीले उनको शेयर बजारको यात्रा, अहिलेको अवस्था, लगानी कहिले ,कसरी र कस्ता कम्पनीमा गर्ने सल्लाह र सुझाव लिएका छौँ।

हेर्नुहोस कमल पन्थीसँग गरिएको शेयर संबाद

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको