Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेलले दिने भयो २५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद

आइतबार, १५ फागुन २०७३, १४ : ४१ मा प्रकाशित

एक्सेलले दिने भयो २५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद

अर्थ संसार 
काठमाडा– एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद दिने भएको छ ।

बैंकको ११ औँ साधारणसभामा  यस्तो प्रस्ताव लैजाने भएको हो । बैंकको आगामी चैत १९ गते बस्ने ११ औं साधारणसभा हुँदैछ ।

हाल एक्सेल डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३० करोड ७६ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकले चैत्र ७ गतेदेखि १९ गतेसम्म शेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको