Like us!
Follow us!
Connect us!
Watch us!

धुर्मुस सुन्तली फाउण्डेशनका लागी कर्मचारी आवश्यकता (सूचनासहित)

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, १५ : ०८ मा प्रकाशित

धुर्मुस सुन्तली फाउण्डेशनका लागी कर्मचारी आवश्यकता (सूचनासहित)

अर्थ संसार, काठमाडाैं - धुर्मुस सुन्तली फाउण्डेशनका लागी कर्मचारी आवश्यकता परेकाे छ । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी काठमाडाैंमा रही कार्य गर्न योग्य ब्यक्ति आवश्यक परेकाे हाे ।

तलको विज्ञापन हेरी ईच्छुक नेपाली नागरिकले हेरी सम्पर्क गर्न सक्नुहुनेछ ।

5e032ad3a5eab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको