Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ आज सुनचाँदीकाे मूल्य

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १२ : २६ मा प्रकाशित

यस्ताे छ आज सुनचाँदीकाे मूल्य

अर्थ संसार, काठमाडाैं - नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । यता चाँदीकाे मूल्य भने बढेकाे छ ।

बुधबार ६०० ले बढेर तोलाकाे ७२ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यसैगरी, तेजावी सुन तोलामा ७२ हजार ५०० मा कारोबार भएको छ । 

यस्तै, चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको