Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन बैंकको बुक क्लोज कहिले

विहीबार, १९ फागुन २०७३, १४ : १२ मा प्रकाशित

सिटिजन बैंकको बुक क्लोज कहिले

अर्थ संसार 
काठमाडौ– सिटिजन बैंकले हकप्रदका लागि फागुन २६ गते बुक क्लोज हुने भएको छ ।  बैंकले १० शेयर हुनेलाई २.५ का दरले हकप्रद दिन लागेको बैंकले जनाएको छ ।

 फागुन २५ बजेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले हकप्रदको आवेदन दिन पाउने छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको