Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको चिप भिसा कार्ड सेवा

विहीबार, १९ फागुन २०७३, १६ : १५ मा प्रकाशित

जनता बैंकको चिप भिसा कार्ड सेवा

अर्थ संसार 
काठमाडौं– जनता बैंकले बुधबारदेखि चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

कार्डसम्बन्धी कारोबारलाई थप सुरक्षित बनाई कार्डबाट हुने कारोबार जाखिम न्युनिकरण गर्ने उद्देश्यले चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

पारम्परिक म्याग्नेटिक स्ट्रिप प्रविधिका कार्डभन्दा चिप प्रविधिका कार्ड बढी सुरक्षित मानिन्छन् । ग्राहकसँग रहेका म्याग्नेटिक स्ट्रिप प्रविधिका कार्डलाई क्रमशः प्रतिस्थापना गर्ने योजना बैंकको रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको