Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण सिटी एक्सप्रेसको शेयर कारोबार रोक्का (सूचनासहित)

निशा हुमाँगाई

सोमबार, २८ पुस २०७६, १२ : १८ मा प्रकाशित

यसकारण सिटी एक्सप्रेसको शेयर कारोबार रोक्का (सूचनासहित)

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै आज (साेमबार) बाट कम्पनीको शेयर काराेबार राेक्का गरिएकाे हाे ।

नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम कारोबार रोकिएको हाे । 

5e1c11dc2424c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको