Web Analytics Made Easy - StatCounter
शनिबार, २० असार २०७७
यसकारण सिटी एक्सप्रेसको शेयर कारोबार रोक्का (सूचनासहित)
सोमबार, २८ पुष २०७६

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै आज (साेमबार) बाट कम्पनीको शेयर काराेबार राेक्का गरिएकाे हाे ।

नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम कारोबार रोकिएको हाे । 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved