Web Analytics Made Easy - StatCounter
शनिबार, २० असार २०७७
आज २५ वटा कप्पनीको साधारणसभा, शेयरधनीको चर्काे विरोध (भिडियोसहित)
सोमबार, २८ पुष २०७६

अर्थ संसार, काठमाडौं – पुष मशान्तको अन्तिम दिन मंगलबार (षुष २९ गते)  २५ वटा कम्पनीले आफ्नो वार्षिक साधारणसभा बोलाएका छन् ।

अधिकांश कम्पनीले एकै समयमा साधारणसभा बोलाएका हुन् ।   कम्पनीले गत वर्षको खुद मुनाफबाट लाभांश प्रस्ताव सहित आफ्ना प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा बोलाएका हुन् । एकै दिए एक समय साधारणसभा जुँधेपछि शेयरधनीहरुले चर्काे विरोध गरेका छन् ।

हेरौं भिडियोमा ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved