Like us!
Follow us!
Connect us!
Watch us!

आज २५ वटा कप्पनीको साधारणसभा, शेयरधनीको चर्काे विरोध (भिडियोसहित)

अर्थ संसार

सोमबार, २८ पुस २०७६, १९ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – पुष मशान्तको अन्तिम दिन मंगलबार (षुष २९ गते)  २५ वटा कम्पनीले आफ्नो वार्षिक साधारणसभा बोलाएका छन् ।

अधिकांश कम्पनीले एकै समयमा साधारणसभा बोलाएका हुन् ।   कम्पनीले गत वर्षको खुद मुनाफबाट लाभांश प्रस्ताव सहित आफ्ना प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा बोलाएका हुन् । एकै दिए एक समय साधारणसभा जुँधेपछि शेयरधनीहरुले चर्काे विरोध गरेका छन् ।

हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको