Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

मंगलबार, २९ पुस २०७६, १२ : १५ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीको पुस २२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले माघ २४ गतेका लागि साधारण सभा ताेकेकाे हाे । उक्त सभा होटल एलो पेगोडा, कान्तिपथ, काठमाडौंमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र साे सम्बन्धि कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e1d6029b9c04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको