Web Analytics Made Easy - StatCounter
शनिबार, २० असार २०७७
नेपाल टेलिकमको लाभांश बुधबारसम्म शेयरधनीको खातामा आउने
मङ्गलबार, २९ पुष २०७६

अर्थ संसार, काठमाडौं–  नेपाल टेलिकमको १२ औं वार्षिक साधारणसभावाट पारित भएको लाभांश बुधबारसम्म शेयरधनीको खातामा आउने भएको छ ।

मंगलबार  त्रिभुवन आर्मी अफिसर्स क्लव, टुँडिखेल, काठमाडौं सम्पन्न भएको वार्षिक साधारणसभामा बोल्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपक सुवेदीले बुधबारसम्म लाभांश शेयरधनीको खातामा आउने बताए ।

कम्प्नेिले आर्थिाक वर्ष २०७५/७६ को  मुनाफा रकमबाट प्रतिशेयर रु ४५ रुपैयाँको दरले नगद लाभांश दिएको थियो ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved