Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको लाभांश बुधबारसम्म शेयरधनीको खातामा आउने

अर्थ संसार

मंगलबार, २९ पुस २०७६, १७ : ४८ मा प्रकाशित

नेपाल टेलिकमको लाभांश बुधबारसम्म शेयरधनीको खातामा आउने

अर्थ संसार, काठमाडौं–  नेपाल टेलिकमको १२ औं वार्षिक साधारणसभावाट पारित भएको लाभांश बुधबारसम्म शेयरधनीको खातामा आउने भएको छ ।

मंगलबार  त्रिभुवन आर्मी अफिसर्स क्लव, टुँडिखेल, काठमाडौं सम्पन्न भएको वार्षिक साधारणसभामा बोल्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपक सुवेदीले बुधबारसम्म लाभांश शेयरधनीको खातामा आउने बताए ।

कम्प्नेिले आर्थिाक वर्ष २०७५/७६ को  मुनाफा रकमबाट प्रतिशेयर रु ४५ रुपैयाँको दरले नगद लाभांश दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको