Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण  देवः विकास बैंककाे शेयर कारोबार रोक्का (सूचनासहित)

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, ११ : ०८ मा प्रकाशित

यसकारण  देवः विकास बैंककाे शेयर कारोबार रोक्का (सूचनासहित)

अर्थ संसार, काठमाडौं – देवः विकास बैंक लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । कुमारी बैंक र देवः विकास बैंकले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै आज (बिहीबार) बाट बैंकको शेयर काराेबार राेक्का गरिएकाे हाे ।

नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम  देवः विकास बैंक लिमिटेडकाे शेयर कारोबार आज (बिहीबार) बाट रोकिएको हाे । 

5e1ff59d416b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको