Like us!
Follow us!
Connect us!
Watch us!

सुर्या लाइफ इन्स्योरेन्सले तिर्यो ३१ लाख दाबी भुक्तानी

अर्थ संसार

शनिबार, ०४ माघ २०७६, १९ : ३० मा प्रकाशित

सुर्या लाइफ इन्स्योरेन्सले तिर्यो ३१ लाख दाबी भुक्तानी

अर्थ संसार, काठमाडौं- सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार स्वर्गीय सुरेन्द्र पाण्डेयको मृत्यु दावी भुक्तानी गरेको छ ।

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखा का बीमित मृत्युक स्वर्गीय सुरेन्द्र पान्डेय कि श्रीमती देव कला न्यौपाने पान्डेयलाई उनकै घरमै गई मृत्यु दाबी बापत ३१ लाख ४४ हजारको चेक कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले हस्तान्तरण गर्नुभएको हो ।

सो अबसरमा कम्पनीका शाखा प्रमुख एजेन्सी म्यानेजर अभिकर्ता स्थानीय जनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।                         

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको