Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि बढ्याे सुनको भाउ, ताेलाकाे कति ?

निशा हुमाँगाई

आइतबार, ०५ माघ २०७६, ११ : ४४ मा प्रकाशित

आज पनि बढ्याे सुनको भाउ, ताेलाकाे कति ?

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) सुनको  मूल्य फेरी पनि बढेकाे छ । नेपाली बजारमा आइतबार सुन ताेलामा २ सयले बढेर प्रतिताेला ७५ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज पनि चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको