Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

निशा हुमाँगाई

आइतबार, ०५ माघ २०७६, १२ : ४८ मा प्रकाशित

प्रभु इन्स्योरेन्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार, काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नाे २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे माघ ३ गते शुक्रबार बसेकाे संचालक समितिकाे बैठकले निर्णय गरे अनुसार उक्त सभा  माघ २४ गते शुक्रबार प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ ।

यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि माघ १० गतेबाट शेयर दाखिला खारेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, माघ ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e24042d930dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको