Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ग्लोबल आईएमई बैंककाे मूल्य तोकियाे

निशा हुमाँगाई

आइतबार, ०५ माघ २०७६, १६ : २७ मा प्रकाशित

नेप्सेमा ग्लोबल आईएमई बैंककाे मूल्य तोकियाे

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आईएमई बैंक लिमिटेडकाे पहिलो कारोबारको लागि मूल्य तोकिएकाे छ । 

जनता बैंकसँग मर्जर पश्चात सोमबार बैंकको शेयर कारोबार २५२.४७ रुपैयाँमा पहिलो कारोबार हुनेगरी नेप्सेले मूल्य निर्धारण गरेको हाे ।

5e2434e298683.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको