Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार फेरी बढ्याे सुनको मूल्य, ताेलाकाे कति ?

निशा हुमाँगाई

मंगलबार, ०७ माघ २०७६, ११ : ३७ मा प्रकाशित

मंगलबार फेरी बढ्याे सुनको मूल्य, ताेलाकाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुन ताेलामा ३ सयले बढेर प्रतिताेला ७५ हजार ३ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजाे सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेको थियाे । त्यस्तै, आइतबार सुन ताेलामा २ सयले बढेर प्रतिताेला ७५ हजार रुपैयाँ पुगेकाे थियाे । 

त्यसैगरी, मंगलबार चाँदी पनि ताेलामा ५ रुपैयाँ बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको