Like us!
Follow us!
Connect us!
Watch us!

'शेयर बजार बेयरिस ट्रेन्ड पुरा गरेर बुलिस ट्रेन्डमा छ,यो समय लगानीको लागि सुनौलो अवसर हो '- विश्लेष्क एस.पी. चौलागाई (भिडियो अन्तरवार्ता)

सोमबार, १३ माघ २०७६, ०४ : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद को चैथो एपिसोडमा हामीले लगानीकर्ता एवं शेयर विश्लेषक एस.पी. चौलागाईसँग कुराकानी गरेका छौँ। 

शेयर बजारको करिव १६ वर्षको अनुभव बटुलेका चौलागाईसँग हामीले उनको शेयर बजारको यात्रा, अहिलेको अवस्था, लगानी कहिले ,कसरी र कस्ता कम्पनीमा गर्ने ? भनेर सल्लाह र सुझाव लिएका छौँ।

हेर्नुहोस एस.पी. चौलागाईसँग गरिएको शेयर संबाद

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको