Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सुनकाे मूल्य, पुग्याे कति ?

निशा हुमाँगाई

बुधबार, ०८ माघ २०७६, ११ : ०४ मा प्रकाशित

घट्याे सुनकाे मूल्य, पुग्याे कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनकाे मूल्य फेरी घटेकाे छ । बुधबार सुन ताेलामा ५ सयले घटेर प्रतिताेला ७४ हजार ८ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजाे (मंगलबार) सुन ताेलामा ३ सयले बढेर प्रतिताेला ७५ हजार ३ सय रुपैयाँ पुगेकाे थियाे । 

त्यसैगरी, बुधबार चाँदी पनि ताेलामा १५ रुपैयाँ घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको