Like us!
Follow us!
Connect us!
Watch us!

झिनाे अंकले घट्याे नेप्से, १ अर्ब  माथिकाे काराेबार

निशा हुमाँगाई

बुधबार, ०८ माघ २०७६, १५ : ०१ मा प्रकाशित

झिनाे अंकले घट्याे नेप्से, १ अर्ब  माथिकाे काराेबार

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजार ७.०५ अंकले घटेकाे छ । कुल १७८ वटा कम्पनीको ४९ लाख १४ हजार ४३७ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब  ५८ करोड १३ लाख ८१ हजार ३६४ रुपैयाँको कारोबार भएकाे छ ।

१३२०.४७ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३१३.४२ अंकमा आइपुगेको छ ।

बुधबार लाइफ इन्स्योरेन्स १६२.७४ अंकले बढेकाे छ ।

त्यसैगरी, बैंकिङ ८.६१ अंक, व्यापार ११.१३ अंक, होटल २३.६७ अंक,  विकास बैंक १७.७२ अंक, जलविद्युत १५.९३, अंक, फाइनान्स १.९४ अंक, निर्जिवन लाइफ २३.०५ अंक, उत्पादन २३.५८ अंक, अन्य ५.९४ अंक, माइक्रोफाइनान्स १०.३६ अंक र सामूहिक लगानी कोष समूह ०.०६ अंकले घटेकाे छ ।

5e28195298747.jpg 5e281956cae42.jpg 5e28195add109.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको