Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सकाे लाभांश घाेषणा, कति दिने भाे ?

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १० : ५४ मा प्रकाशित

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सकाे लाभांश घाेषणा, कति दिने भाे ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । 

कम्पनीकाे हिजाे बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना   शेयरधनीहरूलाई  ९.६५ प्रतिशत बाेनस शेयर र कर प्रयाेजन ०.४५७५ प्रतिशत गरी कूल १०.२३७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

5e2e72d0e516f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको