Like us!
Follow us!
Connect us!
Watch us!

शेयर संवाद :अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे, राधा पोखरेल-अध्यक्ष, एन.पि.एल (भिडियो-अन्तरवार्ता)

अर्थ संसार

शुक्रबार, १७ माघ २०७६, ०४ : ३५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि.द्वारा संचालित arthasansar.com को साप्ताहिक कार्यक्रम शेयर संवादको पाँचौ  एपिसोडमा हामीले नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलसँग कुराकानी गरेका छौँ।

शेयर बजार र लगानीकर्ताको हितको लागि सडकदेखि सदनसम्म आवाज उठाउदै आउनु भएको  पोखरेलसँग हामीले शेयर बजारको अहिलेको अवस्था, नियामन निकायको र नेपाल पुँजीबजार लगानीकर्ता संघको भूमिकाको विषयमा कुराकानी गरेका छौं ।

हेरौं, नेपाल पुँजीबजार लगानीकर्ता सघंको अध्यक्ष पोखरेलसँग  गरिएको शेयर संबाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको