Like us!
Follow us!
Connect us!
Watch us!

ओरालाे लाग्याे सुनकाे भाउ

निशा हुमाँगाई

बुधबार, १५ माघ २०७६, ११ : ०६ मा प्रकाशित

ओरालाे लाग्याे सुनकाे भाउ

अर्थ संसार, काठमाडौं –  नेपाली बजारमा आज (बुधबार) सुनकाे मूल्य घटेकाे छ । मंगलबार स्थिर रहेर प्रतितोला ७६ हजार कायम भएकाे सुनकाे मूल्य आज (बुधबार) ताेलामा ४ सयले घटेर ७५ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदी पनि ताेलामा २५ रुपैयाँले घटेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको