Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकले दिनेभयो १० प्रतिशत बोनस

सोमबार, २३ फागुन २०७३, १२ : ३८ मा प्रकाशित

सेञ्चुरी  कमर्सियल बैंकले दिनेभयो १० प्रतिशत बोनस

अर्थ संसार 
काठमाडौं– सेञ्चुरी  कमर्सियल बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । आईतबार बसेको समितिको बैठकले उक्त निर्ण गरेको हो ।

उक्त बोनस सेयर राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गुरेपछि सेयरधनीले पाउनेछने ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको