आइतबार, ११ फागुन २०७६
विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने
बुधबार, २२ माघ २०७६

अर्थ संसार, काठमाडौं- विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई  २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved