आइतबार, ११ फागुन २०७६
प्रभु इन्स्योरेन्सको साधारणसभा शुक्रबार, शेयरधनीको हातमा १६.३२ प्रतिशत लाभांश
बिहिबार, २३ माघ २०७६

अर्थ संसार, काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभा माघ २४ अर्थात शुक्रबार बोलाएको छ ।

वार्षिक साधारणसभामा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा विहान ११ बजे बोलाएको हो । साधारणसभामा चुक्ता पुँजीको १६.३२ प्रतिशत नगद लाभांश  (बोनस शेयर र करसहित) लेखापरिक्षक नियुक्त लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।

पारित गर्ने एजेण्डाहरु यस्ता छन् ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved