Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले माग्याे ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, ११ : ०८ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले माग्याे ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दरखास्त आह्वान गरेकाे छ । लाेक सेवा आयाेगबाट सहमति प्राप्त भएबमाेजिम  परिषद्ले रिक्त रहेका विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएकाे मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । 

परिषद्ले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको