Like us!
Follow us!
Connect us!
Watch us!

आजको पत्रपत्रिकामा छापिएका कर्मचारी आवश्यकताको सुचना (विज्ञापनसहित)

मंगलबार, २४ फागुन २०७३, १० : ५२ मा प्रकाशित

आजको पत्रपत्रिकामा छापिएका कर्मचारी आवश्यकताको सुचना (विज्ञापनसहित)

अर्थ संसार 
काठमाडौं– आजको पत्रपत्रिकामा विभिन्न कम्पनीले ५० जना भन्दा बढी कर्मचारी विभिन्न पदमा माग गरेका छन् ।

कोरियाले माग्यो १० हजार २ सय कामदार, जेठ २७ र २८ गते परिक्षा, आवेदन फाराम यहाँबाट भर्न सकिन्छ [ विज्ञापनसहित] 

विभिन्न एनजिओ, सहकारी संस्था लयायत एक आधा दर्जन भन्दा बढी कम्पनीले कर्मचारी माग गरेको छ ।

रोजगारीको खोजीमा केही हुनुहुन्छ भने तलको विज्ञापन हेरी आवेदान फारम भर्न सक्नेछ ।  इच्छुक नेपाली नागरिकले आफ्नो योग्यता, क्षमता हेरी विभिन्न कम्पनीमा आवेदन फाराम भर्नु सक्नुहुनेछ । 
 

58be40b6b1dad.jpg 58be40b7a8092.jpg 58be40bda2696.jpg 58be40be7be46.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको