Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको ६३ लाख ८ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १४ : ०३ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको ६३ लाख ८ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार काे कैलाश विकास बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बाेनस शेयर सूचिकृत भएको हो । दुवै कम्पनीको गरी ६३ लाख ८ हजार ६१८ कित्ता शेयर सूचिकृत भएको छ ।

कैलाश विकास बैंक लिमिटेडकाे ४० लाख ३३ हजार १८ कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

त्यस्तै, महालक्ष्मी विकास बैंक लिमिटेडकाे २२ लाख ७५ हजार ६०० दशमलव ९८ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको