Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

निशा हुमाँगाई

सोमबार, २७ माघ २०७६, १० : १९ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर मूल्य समायोजन भएको हाे ।

स्टकका अनुसार एनएलजी इन्स्याेरेन्सकाे ६० प्रतिशत शेयरपछि नेप्सेमा प्रतिकित्ता ५६५ रुपैयाँ ६३ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

त्यसैगरी,  प्रुडेन्सियल इन्स्याेरेन्सकाे ६० प्रतिशत शेयरपछि नेप्सेमा प्रतिकित्ता ४६७ रुपैयाँ ५० पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको